४ आश्विन २०८१, शुक्रबार

Tag: नेपाल जनस्वास्थ्य सङ्घ

जनस्वास्थ्य सङ्घको अध्यक्षमा भट्ट

१४ असोज, काठमाडौँ  । नेपाल जनस्वास्थ्य सङ्घको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी सङ्घ(प्रजातान्त्रिक)समूहका श्रीकृष्ण भट्ट निर्वाचित हुनुभएको छ । भट्ट ६०४ मत प्राप्त गरी विजयी हुनुभएको हो । काठमाडाँैसहित सातै प्रदेशको राजधानीमा शनिबार सम्पन्न निर्वाचनमा भट्टका निकटतम् प्रतिद्वन्द्वी नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहका