काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ भने डिजेल र मट्टितेलमा २ रुपैयाँले