१३ आश्विन २०८१, आइतबार

Tag: नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै

एसिसी प्रिमियर कप सेमिफाइनल : टस हारेर नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला