नेेपालगन्ज, भदौ २२। बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको १ जना पुरुषको मृत्युु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । बिगत ३ वर्षदेखि मुटुरोगको समस्यावाट ग्रसित उनको