काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको छ । नेकपाले आज गजुरेलसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको हो । अनुशासनको कारबाही गर्नु परेको भन्दै नेकपाले गजुरेलसहित ७ जना नेतालाई पार्टीबाट निष्कासन गरेको बताएको छ ।