१४ आश्विन २०८१, सोमबार

Tag: नीतिविपरीत

नीतिविपरीत जनप्रतिनिधिले कार्य गरेको आरोप

११ वैशाख, वीरेन्द्रनगर । हरेक विकास निर्माणका आयोजनामा स्थानीय तथा प्रदेश सरकारले नीतिविपरीत कार्य गरेको भन्दै निर्माण व्यवसायीले असन्तुष्ट व्यक्त गरेका छन् । जनताको अपनत्व जगाउने कार्यप्रति बेवास्था गरेको उनीहरुको आरोप छ । स्थानीय उपभोक्ताको प्रत्यक्ष संलग्नतामा विकास निर्माण गर्ने