१४ मंसिर २०८१, शुक्रबार

Tag: नीतिगत परिवर्तन

नीतिगत परिवर्तन नगरी मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरु यथावत राखेको हो । “मौद्रिक नीतिको