चैत १२, एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसवाट मृत्यु हुने र संक्रमण हुनेको संख्या दिन-प्रतिदिन बढिरहेको छ । बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ३ सातासम्म लकडाउनको घोषणा गरेका छन् । भारत सरकारले प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत