७ मंसिर २०८१, शुक्रबार

Tag: निर्वाह गर्ने

‘राष्ट्रपतिका उम्मेदवार संविधानको पालना र अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तित्व हुनुपर्छ’

गण्डकी । राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ राजनीतिक दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रद्वारा पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संविधानको परिपालना र मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले आठदलीय गठबन्धनका तर्फबाट