१३ आश्विन २०८१, आइतबार

Tag: निर्यात गरिने

ढुंगा गिट्टी निकासी : वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र निर्यात गरिने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको बताएका छन् । सोमवार प्रतिनिधि सभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । ‘हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण