(निट–नेपाल) लाई काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिइने
२८ वैशाख, काठमाण्डौ । नेपाल पर्यटन व्यवसायी संघ (निट–नेपाल) लाई नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिइने भएको छ । निट नेपालले बिहीबार राति आयोजना गरेको काँग्रेसका नवनियुक्त ‘उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई बधाई तथा शुभकामना’ दिन आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री