२ कार्तिक २०८१, शुक्रबार

Tag: नारायणगढ–बुटवल सडक खण्ड

नारायणगढ–बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो

नवलपुर, नवलपरासी । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका