१३ आश्विन २०८१, आइतबार

Tag: नारायणकाजीलाई फकाउदै प्रचण्ड

प्रचण्डले श्रेष्ठसंग भने- एमसीसीमा मतभेद भएपनि अरु कुरामा मिलौं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मंगलबार पूर्वउपप्रधानमन्त्री समेत रहेका पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता प्रतिनिधिसभावाट अनुमोदन गर्ने पार्टी लाइनको