नागार्जुन न्यायिक समितिमा १२ उजुरी दर्ता
नागार्जुन, ९ फागुन । नार्गाजुन नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७६/७७ को सात महिनामा बाह्र उजुरी दर्ता भएका छन् । प्रत्येक वडामा मेलमिलाप केन्द स्थापना गरी सामान्य प्रकृतिको उजुरीलाई वडाबाट नै मिलाउने काम गरेकाले न्यायिक समितिमा उजुरी कम आउने गरेका