२१ फाल्गुन २०८२, बिहिबार

Tag: नवीन परियार

ट्र्याक्टरबाट खसेर १८ वर्षीय परियारको मृत्यु

दमौली, ३ जेठ । डुम्रे वेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्र्याक्टरबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नपा वडा नं १ भन्सार बस्ने १८ वर्षीय नवीन परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।