३ आश्विन २०८१, बिहीबार

Tag: नरैनापुरमा झाडापखाला

नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु : सातजना बिरामी

खजुरा, बाँके । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी