आईसोलेशन वार्डमा भर्ना भएका दुई बिरामीको मृत्यु
बैशाख ७, नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश्वर