१२ बैशाख २०८२, शुक्रबार

Tag: नरेन्द्र मोदी

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन संवाद गरेका हुन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् । टेलिफोन