८ मंसिर २०८१, शनिबार

Tag: नयाँ मापदण्ड तयार

न्यायाधीश नियुक्तिमा नयाँ मापदण्ड तयार, राजनीतिक कोटालाई निषेध

काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले नयाँ मापदण्ड तयार गरेको छ । मापदण्डअनुसार अब न्यायाधीश नियुक्तिमा पूर्वन्यायाधीश, परिषद्का सदस्यका आफन्त र राजनीतिक कोटालाई निषेध गरिने उल्लेख छ । सर्वोच्च अदालतको गत जेठ अन्तिम साता बसेको फुलकोर्ट बैठकको सुझावलाई समेत