२ मंसिर २०८१, आइतबार

Tag: नयाँ पर्यटन ऐन

सरकारले नयाँ पर्यटन ऐन ल्याउँछ : पर्यटनमन्त्री किराती

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए । “पर्यटन ऐन