७ आश्विन २०८१, सोमबार

Tag: नन्द–हरि

‘नन्द–हरि पत्रकारिता पुरस्कार’ आचार्य र बोहरालाई

बागलुङ, २२ असार । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट दुई पत्रकार पुरस्कृत हुने भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी