काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब वामपन्थी पार्टीहरू एक भएर अघि बढ्ने संकेत गरेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ शीर्ष नेताहरुको सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय