१२ आश्विन २०८१, शनिबार

Tag: धुर्मुस—सुन्तली फाउण्डेसन

धुर्मुस—सुन्तली फाउण्डेसनलाई रु आठलाख

१६ जेठ, काठमाडौँ ।  पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा