१५ आश्विन २०८१, मंगलबार

Tag: धातु सङ्कलन

महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन

८ वैशाख, काठमाडौँ । चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ । यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा