८ मंसिर २०८१, शनिबार

Tag: धाकधम्की

सहमति नजुटाइ एमसिसी धाकधम्की दिएर पास नहुने खनालको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमसिसीलाई जबरजस्ती ठेलेर पास गर्न नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले सहमति नभइकन जबरजस्ती बल प्रयोग गरी एमसिसी पास गर्न नहुने बताएका