४ फाल्गुन २०८२, सोमबार

Tag: धवलशमशेर राणा

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । हिजो राती उनीहरु राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेका हुन् । पक्राउ परेका मिश्रका अनुसार ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर