३० आश्विन २०८१, बुधबार

Tag: धर्मशाला भत्काउन

धर्मशाला भत्काउन गएका महानगरका दुईवटा डोजर प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गौशाला धर्मशाला भत्काउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । धर्मशाला भत्काउन पुगेका दुईवटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका डोजर गौशाला प्रहरी कार्यालयमा राखिएको छ । पशुपतिनाथको स्वामित्वको गौशाला धर्मशाला खाली