१२ पुस २०८१, शुक्रबार

Tag: द्विपक्षीय हित

‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल–चीन सम्बन्ध’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको चारदिवसीय औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गर्दै छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा निस्कन लागेका हुन् । नेपाल–चीनबीच परापूर्व ऐतिहासिककालदेखि नै मित्रवत