प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई नियुक्ति गरेपछि सर्वोच्चले दियो यस्तो आदेश
भाद्र ३, काठमाडौँ । सरकारले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहकको जिम्मेवारी तोकेपछि काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सरकारले गत साउन २६ गते मन्त्रिपरिषद बैठकबाट प्रेस काउन्सिल नियमावलीको तेस्रो संशोधन गरेर काउन्सिलको