५ फाल्गुन २०८२, मंगलबार

Tag: दुई भैँसी ठहरै

गण्डकी प्रदेशको एक जिल्लामा चट्याङ लागेर दुई भैँसी ठहरै

वालिङ । गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए । ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा