२ कार्तिक २०८१, शुक्रबार

Tag: दुई तिहाइ विश्वासको मत

प्रधानमन्त्री ओलीले संसदबाट पाए दुई तिहाइ विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन् । आजको प्रतिनिधिसभाको बैठकमा उपस्थित २६३ सांसदमध्ये विश्वासको मतको पक्षमा १८८ मत परेको छ । विपक्षमा ७४ मत र मत दिन्नँ