प्रतिनिधिसभा बैठकवाट दुई अध्यादेश स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश-२०७८’ लाई बहुमतले स्वीकृत गरेको हो । दुवै अध्यादेशलाई कानून, न्याय