३० आश्विन २०८१, बुधबार

Tag: दाउन्नेमा यातायात

दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा

नवलपरासी, बर्दघाट सुस्ता पश्चिम । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको