८ पुस २०८१, सोमबार

Tag: दल विभाजनसम्बन्धी अध्यादेश

एमाले र जसपा विभाजन गर्न अध्यादेश ल्याउँदै देउवा सरकार

काठमाडौं । देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, राजेन्द्र