७ मंसिर २०८१, शुक्रबार

Tag: दन्त पतन

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र

पृष्ठभूमि : हिन्दूहरुको पवित्र नदी कालीगण्डकीको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । बराह पुराणमा रुरुक्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ भने स्वस्थानी कथामा पनि यसै स्थान (भिर्गुतुङेश्वर) मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ