७ मंसिर २०८१, शुक्रबार

Tag: थप १२ दिन थुनामा राख्न अनुमति

नायक पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत तनहुँले एक गायिकामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका नायक पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो ।