काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका छन् । रास्वपाका सभापति लामिछानेलाई देब्रे खुट्टामा चोट लागेपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित