१३ आश्विन २०८१, आइतबार

Tag: त्रिपोली

विमानस्थलमै गोली हानाहान, २० को मृत्यु

एजेन्सी २ माघ, लिबियाको राजधानी त्रिपोली नजिकै रहेको एक अन्तराष्ट्रिय विमानस्थलमा बन्दुकधारी लडाकु समूह र सरकारी सुरक्षाफौँजबीच भएको झडपमा २० जनाको मृत्यु भएको छ । उक्त दोहोरो भिडन्तमा ६३ जना घाइते भएका छन् । जेलमा रहेका आफ्ना समर्थकलाई छुटाउन लडाकूहरुले