१४ आश्विन २०८१, सोमबार

Tag: तेहोरो यात्रा

सडक स्तरोन्नति नहुँदा तेहोरो यात्रा

काठमाडौँ, २६ असोज । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाका बासिन्दालाई सरकारी कार्यालयमा सेवा लिन जान सहज हुने सबैभन्दा छोटो मार्ग सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक छ वर्षदेखि अलपत्र हुँदा सेवाग्राही तेब्बर बढी बाटो घुम्न बाध्य छन् । यो मार्गमा पर्ने घट्टेखोलामा विसं २०७१