१४ आश्विन २०८१, सोमबार

Tag: तुले रोहानी

लखन थापाभन्दा ३६ वर्षअघि मारिएका थिए तुले रोहानी, को हुन् तुले रोहानी ?

गलेश्वर, २० असोज । नेपालका प्रथम शहीद लखन थापालाई मानिन्छ । राणा शासनको विरोध गरेबापत विसं १९३३ फागुन २ गते जङ्गबहादुर राणाको देवीदत्त पल्टनका सैनिकहरुले गोरखा बुंकोटको किल्ला परिसरभित्र खिर्राको बोटमा झुण्ड्याएर लखन थापालाई मृत्युदण्ड दिएको इतिहासमा पाइन्छ । त्यसैले