५ आश्विन २०८१, शनिबार

Tag: तुलसा शाही

आमाछोरा उपचारबाट वञ्चित

राँझा, २१ जेठ । बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गाैला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन् । आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन् । तुलसा फोक्सोको क्यान्सरबाट