६ आश्विन २०८१, आइतबार

Tag: तरकारी–फलफूल

तरकारी–फलफूलका ४० ट्रक भन्सारमै

काशीराम शर्मा बाँके, ८ असार । नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएको नेपालगञ्जका