५ फाल्गुन २०८२, मंगलबार

Tag: तयारी पुरा

निर्वाचनको सम्पूर्ण तयारी पुरा : निर्वाचन आयोग

२० मंसिर, काठमाडौँ । प्रदेश सभा र प्रतिनिधि सभा अन्तर्गत भोली हुन लागिरहेको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिनुभयो, निर्धक्कभएर मतदानमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन्। मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा