११ मंसिर २०८१, मंगलबार

Tag: तत्कालको लागि राजीनामा टर्यो

अन्तत: ओली र नेपालको कुरा मिल्यो : तत्कालको लागि राजीनामा टर्यो

काठमाडौं । अन्तत: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालको कुरा मिलेर सहमति नजिक पुगेका छन् । आज ओली र नेपालवीच बूढानीलकण्ठ, चपली हाइटस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा वार्ता भएको थियो । दुई नेताहरु सहमति