१८ फाल्गुन २०८२, सोमबार

Tag: ढोरपाटन–तकसेरा

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

ढोरपाटन, बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सिधा सडक सञ्जालले जोडिएको हो ।