गलेश्वर । गाउँका विकट बस्तीमासमेत सडक पुगेपछि म्याग्दीका विभिन्न ठाउँमा बटुवाका लागि बनाइएका पाटीपौवा र धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइँसराइलगायत कारणले ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका प्राचीन तथा ऐतिहासिक ग्रामीण सम्पदा लोप