११ आश्विन २०८१, शुक्रबार

Tag: डेरी उद्योग

डेरी उद्योगमा नगरपालिकाको अनुगमन

मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज डेरी उद्योगमा अनुगमन गरेको छ । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोेले डेरीमा अनुगमन गरेको गोराले बताउनुभयोे । अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा