५ फाल्गुन २०८२, मंगलबार

Tag: डेंगु संक्रमण

१९ हजारलाई डेंगु, सबैभन्दा बढी काठमाडौँमा

काठमाडौँ । देशभर डेंगु संक्रमण तीव्ररुपमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसीडी) को पछिल्लो तथ्यांकअनुसार डेंगु संक्रमितको संख्या १९ हजार पाँच ९९ पुगेको छ। डेंगु संक्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्। डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको