पत्रकार थोकरमाथि भएको दुव्र्यवहारको भत्र्सना
ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका परिषद् सदस्य डिलबहादुर थोकरमाथि बुधबार दिउँसो भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ । शाखाका सचिव रामहरि कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यालय पुग्नुभएका थोकर फर्किने क्रममा कार्यालय नजिकै