१२ आश्विन २०८१, शनिबार

Tag: डा. सुरेन्द्र केसी

ओलीले भिम रावललाई पार्टीवाट निकाली दिन्छन् : राजनीतिक विश्लेषक डा. केसी

काठमाडौं, २ जेठ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेकपाका नेता भिम रावललाई एकदिन पार्टीवाट निकाली दिने संकेत दिएका छन् । एक टेलिभिजनको अन्तर्वार्तामा बोल्दै डा. केसीले सिमा विवादको प्रसङ्गमा नेता रावललाई जोड्दै उनलाई एकदिन पार्टीवाट निकाली दिन सक्ने बताएका